Ranmaya Tamang

 

 

सुनसरीको वराहक्षेत्र न.पा. २ पूर्नरवासकि श्री रनमाया तामाङ्ग महुली लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयचतरा शाखा , सुनसरी केन्द्र न. ५४ मा २०६७-१२-३१ गते देखि समुहमा आवद्ध भई हाल सफल उधमी सदस्य हुनुहुन्छ । पहिलो पटक रु १०००० लिएर श्रीमान् लाई भेटनरी पसल खोल दिनु भएको भयो । पछिल्लो पटक रु ५००००० लिनु भएको छ वहाँको वचत रु ९४५१७ रहेको छ ।

समुहमा आवद्ध भएर भेटनरी पसल शुरु गर्नु अघि वहाँको आर्थिक अवस्था निकै कमजोर थियो । श्रीमान् मजदुर गरेर छोरा छोरीलाई घेरै कठिनाई ले पठाउने गर्ने गर्दथ्यो । अहिले आफै कुसनको सामान वनाएर वाहिर धरान,विराटनगर पठाउनु हुन्छ भने कुसनको तालिम पनि दिनु हुन्छ । व्यवसायवाट वार्षिक आम्दानी रु ५०००००। हुने गर्दछ । पहिले कच्चि घर थियो भने अहिले पक्की घर वनाउन सफल हुनु भएको छ । छोराछोरीलाई पढाएर विदेश पठाउन सफ हुनु भएको छ । उहाँ संस्था प्रति सकारात्क सोच हुनुहुनुको साथै अरु कुनै वित्तीय संस्थामा नरहेको छ ।

 

 

Ranmaya Tamang ED

 

 

Find Us Here

QUICK LINK
Foreign Exchange Rate
Currency Buy Sell
Australian 78.37 78.79
Bahrain Dinar 294.33 295.93
Canadian Dollar 83.08 83.53
Chinese Yuan 16.54 16.63
Danish Kroner 16.80 16.89
Source : www.nrb.org.np More

Copyright © All rights reserved.

Powered By: Amsoft Technologies