
टेकमाया सापकोटा, शाखा कार्यालय, महुली, सप्तरी
साविकको गा.बि.स बकधुवा वडा न:- ९ हाल अग्नीसाइर कृष्णासवरण-६, बसन्तपुर बस्ने पुरुषोतम सापकोटाकी बुहारी झंग लाल सापकोटाकी पत्नी टेकमाया सापकोटाले यस महुली लघुवित्त वित्तीय संस्था लि को शाखा कार्यालय महुली द्धारा गठीत केन्द्र न ८३ मा मिती २०६३ मा आवद्ध भई रु.५००००। बाट कर्जा कारोवार शुरु गरी हाल रु. ३,००,०००। कर्जा लिई सानो कुखुरा फर्मबाट कारोबार शुरु गरी हाल सम्ममा पटक पटक गरी रु. २०,०००००। सम्म कर्जा उपभोग गरी कारोवार गदै सानो कुखुरा फर्मबाट अहिले रु.२५,००,०००। सम्मको गाई पालन फर्म तथा कुखुरा फर्म रहेको छ र यसैको आम्दानिबाट परिवार तथा अन्य कार्य गरिरहेको छ भन निजले फर्मको आम्दानि बाटै फुसको घर बाट भवन निर्माण गरी सुरक्षित आवास मा जिवन यापन गरिरहेको छ ।
सुरुमा रु ५०००० कर्जा लिई ४ वटा गाई खरिद
दोस्रो पटक रु १५००००। गोठ निमार्ण
तेस्रो ३०००००। बाख्रा पालन
पहिले जस्ताको घर अहिले ४ कोठे भवन निमार्ण गर्न सफल
अहिले ३५ वटा गाई,१० ओटा हाइब्रिड बाखा्र
जम्मा ५०००००० बरावरको पुञ्जी रहेको छ ।
For Sucess Story Click in Link