
टेकमाया सापकोटा, शाखा कार्यालय, महुली, सप्तरी
साविकको गा.बि.स बकधुवा वडा न:- ९ हाल अग्नीसाइर कृष्णासवरण-६, बसन्तपुर बस्ने पुरुषोतम सापकोटाकी बुहारी झंग लाल सापकोटाकी पत्नी टेकमाया सापकोटाले यस महुली लघुवित्त वित्तीय संस्था लि को शाखा कार्यालय महुली द्धारा गठीत केन्द्र न ८३ मा मिती २०६३ मा आवद्ध भई रु.५००००। बाट कर्जा कारोवार शुरु गरी हाल रु. ३,००,०००। कर्जा लिई सानो कुखुरा फर्मबाट कारोबार शुरु गरी हाल सम्ममा पटक पटक गरी रु. २०,०००००। सम्म कर्जा उपभोग गरी कारोवार गदै सानो
Read more